जोशी र ढकाल एआईजीमा बढुवा

जोशी र ढकाल एआईजीमा बढुवा

काठमाडौँ ।  सरकारले प्रहरी नायव महानिरीक्षक डीआईजी हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजी पदमा बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार