शिक्षक सरूवा फुकुवा, यस्तो छ निर्देशिका

शिक्षक सरूवा फुकुवा, यस्तो छ निर्देशिका

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ । मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जनाएको हो ।

सोमबार मन्त्रालयले सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत अनुरोध गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार