२१ न्यायाधीशको सरुवा, रुकुम पूर्वमा लोकबहादुर हमाल

२१ न्यायाधीशको सरुवा, रुकुम पूर्वमा लोकबहादुर हमाल

काठमाडौँ । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको हो ।

डोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीश भोलानाथ ढकालको कास्की जिल्ला अदालत, प्यूठान जिल्ला अदालतका जिल्ला न्यायाधीश पुनाराम खनालको ललितपुर जिल्ला अदालत, दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश लोकबहादुर हमालको रुकुमकोट जिल्ला अदालतमा सरुवा भएको छ ।

यस्तै परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस गरेको छ ।

नामसहित : 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार