कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्।

बिहीबार दिउँसो २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा उनीहरूले शपथ लिएका हुन्।

उनीहरूलाई सभापति गगन थापाले शपथ गराएका हुन्।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा कांग्रेसको १५ औँ महाधिवेशन भएको थियो।

शपथ ग्रहणलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्दै छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार