काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना लाई काेराेना संक्रमण देखिएकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका छन ।
काठमाडौं उपत्यकामा थप ४४५ जनालाई काेराेना पुष्टि
