काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि गत आइतबार एकैदिन १२२१ जना कोरोना संक्रमित थपिएका थिए।