रौतहटमा पहिचान भएका कोरोना संक्रमित भारतरबाट आएका थिए

रौतहटमा पहिचान भएका कोरोना संक्रमित भारतरबाट आएका थिए

जेठ ३ काठमाडौ । आइतबार बिहान रौतहटमा पहिचान भएका कोरोना भाइरस का दश  संक्रमित भारतरबाट आएको बताएको छ ।

रौतहटकाे राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र  इशनाथ नगरपालिका ३ र ५  का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएनुभएकाे छ ।                                            भारतबाट आए लगत्तै उनीहरुलाई सबैलाई  क्वारेन्टाइनमा राखिएको थियाेे । योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार