प्रतिनिधिसभाको उपसभामुखमा रुवी निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा रुवी निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार