अख्तियारको प्रवक्तामा रिसाल

अख्तियारको प्रवक्तामा रिसाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता फेरिएका छन् । सह-सचिव नारायण रिसाललाई मंगलबारदेखि प्रवक्ता तोकिएको आयोगले जनाएको छ ।

यसअघि आयोगमै कार्यरत सह-सचिव तारानाथ अधिकारी प्रवक्ता थिए । प्रवक्तासँग सम्पर्कका लागि फोन नम्बर ०१(५२६२१७७ र मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार