विप्लव समूहका केन्द्रीय सदस्य दाहाल कांग्रेसमा प्रवेश

विप्लव समूहका केन्द्रीय सदस्य दाहाल कांग्रेसमा प्रवेश

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दाहाललाई आइतवार मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार