प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान खोप लगाएका हुन् ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले खोप लगाएकी छन् । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार