दक्षिणकालीमा दुई पुरुषको शव भेटियो

दक्षिणकालीमा दुई पुरुषको शव भेटियो

सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।

यसबारे खबर पाएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट एसएसपी अशोक सिंह नेतृत्वको टोली गएको छ । थप विवरण आउन बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार