शनिबार काठमाडौं उपत्यकामा २४९५ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार काठमाडौं उपत्यकामा २४९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४९५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित थपिएका हुन्।

शुक्रबारको तुलनामा यो संख्या निकै कम हो। हिजो काठमाडौं उपत्यकामा २९५६ कोरोना संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार हिजो काठमाडौंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० कोरोना संक्रमित थपिएका हुन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार