दाङमा कोरोना परीक्षण गरिएका १९ जनाको रिपोर्ट नेगेटिभ

दाङमा कोरोना परीक्षण गरिएका १९ जनाको रिपोर्ट नेगेटिभ

चैत्र २२ काठमाडौ
दाङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । दाङमा अहिलेसम्म १९ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो पटक कोरोना अस्पताल बेलझुण्डीबाट शुक्रबार पठाइएका तीन जनाको स्वाबको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभु आएको हो । शनिबार दिउँसो उनीहरुको परीक्षण रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार