निषेधाज्ञाका बीच मोटरसाइकलमा बेहुली भगाएपछि….

Duduwa Corona

निषेधाज्ञाका बीच मोटरसाइकलमा बेहुली भगाएपछि….

तस्बिरः रासस

सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैंले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन्। धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन्।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार