प्रचण्ड निवासमा कांग्रेस नेता पौडेल, सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रचण्ड निवासमा कांग्रेस नेता पौडेल, सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार गएका छन् । सोमबार बिहान कांग्रेस नेता पौडेल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझन खुमलटार पुगेका हुन् ।

उनले सीताको स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पनि सीतालाई भेट्न खुमलटार पुगेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार