कर्णाली प्रदेश र ग्लोबल आइएमई बैंकबीच कृषि कर्जाबारे सम्झौता 

ग्लोबल आइएमई ब्यांक लिमिटेड र कर्णाली प्रदेश सरकारबीच कृषि कर्जाबारे सम्झौता भएको छ। 

कर्णाली प्रदेश र ग्लोबल आइएमई बैंकबीच कृषि कर्जाबारे सम्झौता 

ग्लोबल आइएमई ब्यांक लिमिटेड र कर्णाली प्रदेश सरकारबीच कृषि कर्जाबारे सम्झौता भएको छ। 

ब्यांक तथा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच व्यवसायिक किसानलाई अनुदानमा कर्जा उपलब्ध गराउन सम्झौता भएको हो।

सम्झौता अनुसार, बैंकले सरकारको ‘कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६’ अनुरुप सहुलियतपूर्ण कृषि कर्जा उलपब्ध गराउने छ। यसको लागि मन्त्रालयले समन्वय गर्नेछ।

ग्लोबल आइएमई ब्यांकले २८० शाखा र २४८ एटीएम मार्फत देशभर ब्यांकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार