८५ सहसचिवको सरुवा (नामसहित)

८५ सहसचिवको सरुवा (नामसहित)

सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार १३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा भएको हो ।

को कहाँ सरुवा भए

MOFAGA_Notice_20210914051642

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार