माइकिङ गर्छन् वडाध्यक्ष

माइकिङ गर्छन् वडाध्यक्ष

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर- ११  का  वडा अध्यक्ष मनमोहन शाह मोटरसाइकल पछाडी बसेर कोरोना भाइरस महामारीबारे आफै माइकिङ गरि गाउँमा जनचेतना फैलाउदै । फोटो : डिल्ली बहादुर खत्रीको फेशबुकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार