कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता

कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता

पैसाको माध्यमबाट (कोभिड–१९)  कोरोना भाइरस सर्ने खतरा देखिएपछि दाङको लमहीका एक महिला बजारबाट तरकारी किनेर बचेको पैसा घाममा सुकाउदै । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न उनले सधै बाहिर बाट सामान किन्दा बचेको पैसा पाँच घण्टा घाममा सुकाउने गरेकी छिन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार