मुसीकोट नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण

मुसीकोट नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको वीउ वितरण  गरिरहेको छ ।

कृषको माग अनुसार मुसीकोट नगरपालिका कृषि विकास शाखाबाट नगर क्षेत्रभित्रका कृषकहरुका लागि राधा–४ मुल धानको वीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको हो ।

धानको वीउ लिने इच्छुक नगर भित्रका कृषकहरुले  मुसीकोट नगरपालिका कृषि विकास शाखामा सम्पर्क गर्नुहुन मुसिकोट नगरपालिका कृषि विकास शाखाका अधिकृत प्रेमबहादुर खत्रीले बताउनुभयो ।

सूचना :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार