थप ३ जनामा हैजा, संक्रमितको संख्या १७ पुग्यो

थप ३ जनामा हैजा, संक्रमितको संख्या १७ पुग्यो

काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्या सँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार