१९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

वैशाख ९ काठमाडौं

प्रहरी प्रधान कार्यालयले रिक्त  प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ ।  मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, ह्रृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार