रौतहटमा दश जनामा कोरोना पुष्टि, सङ्क्रमित संख्या २ सय ९१ पुगे

रौतहटमा दश जनामा कोरोना पुष्टि, सङ्क्रमित संख्या २ सय ९१ पुगे

जेठ ४ काठमाण्डाै । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट जिल्लाकाे राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ९१ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार