काठमाडौ उपत्यकामा ५ जनासहित २७ संक्रमित थपिए

काठमाडौ उपत्यकामा ५ जनासहित २७ संक्रमित थपिए

जेठ ६ काठमाडौं । काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् ।

भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । अब यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार