जेठ ११ गते सार्वजनिक बिदा

जेठ ११ गते सार्वजनिक बिदा

जेठ ९ काठमाडौँ । सरकारले ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रवारको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा उक्त पर्व ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार