जेठ ११ गते सार्वजनिक बिदा

krishi
Duduwa Corona

जेठ ११ गते सार्वजनिक बिदा

  •  
  •  
  •  
  •  
  •  
  •  

जेठ ९ काठमाडौँ । सरकारले ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रवारको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा उक्त पर्व ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार