शनिबार थप २७३ जना कोरोना संक्रमित थपिए

शनिबार थप २७३ जना कोरोना संक्रमित थपिए

जेठ ३१ काठमाडौ

नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २७३ जनालाई कोरोना भाइरस रोेग (कोभिड १९) को पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा संक्रमित थपिएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार