नेपालमा एकैदिनमा ५८६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिनमा ५८६ जनामा कोरोना संक्रमण पुष्टि

 असार ३ काठमाडौ

नेपालमा पछिल्लो २४ घन्टामा बुधबार थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले कुल संक्रमितको संख्या ७ हजार १७७ रहेको छ । यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार