गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्य

गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्य

असार ६ काठमाडौ

गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ । पहिरोले जीप पुर्दा अन्य दुई जना घाइते भएका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिकाबाट गुल्मीको धुर्कोट गाउँपालिकाको हाडहाडेको लागि छुटेको ग १ ज ३९९७ नम्बरको जीप हाडहाडेमा पहिरोमा पुरिएको हो । पहिरोले जीप पुर्दा त्यही ठाउँकी तुलसी काउछाको ज्यान गएको छ ।

दुर्घटना घाइते भएकालाई उपचारको लागि अस्पताल लगिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार