क्वारेन्टिनबाट घर गएकाेे ५ दिनपछि ५८ जनामा कोरोना संक्रमण पुष्टि

क्वारेन्टिनबाट घर गएकाेे ५ दिनपछि ५८ जनामा कोरोना संक्रमण पुष्टि

असार ८ काठमाडौं

कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले भने ‘घर गएको ४/५ दिनपछि आज (सोमबार) बल्ल संक्रमित भएको रिर्पाेट आयाेे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार