पेट्रोलको ५ र डिजेलको २ रुपैयाँ पढ्याे

पेट्रोलको ५ र डिजेलको २ रुपैयाँ पढ्याे

असार १६ काठमाडौं

पेट्रोलियम पदार्थको मूल्य बढेको छ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो।

बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ।

योसँगै पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। यो वीरगञ्जलगातय तराईका जिल्लामा पर्ने मूल्य हो। काठमाडौं उपत्यकामा भने पेट्रोलमा थप दुई रुपैयाँ र डिजेल मट्टितेलमा डेढ रुपैयाँ पर्ने निगमले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार