सर्वोच्च अदालतका एकजना चालकलाई कोरोना सङ्क्रमण

Corona-Ad-Raptisonari

सर्वोच्च अदालतका एकजना चालकलाई कोरोना सङ्क्रमण

काठमाडौँ । सर्वोच्च अदालतका १ सय ८१ जना कर्मचारीमा गरेको कोरोना परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सर्वोच्च अदालतका अनुसार आइतबार १ सय ८१ जना कर्मचारीमा पिसिआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार