शनिबार साँझ सप्तरीमा ७ जनामा कोरोना पुष्टि

शनिबार साँझ सप्तरीमा ७ जनामा कोरोना पुष्टि

प्रतिकात्मक तस्बिर

काठमाडौँ । सप्तरीमा शनिबार साँझ ७ जनामा कोरोना पुष्टि भएको छ ।

राजविराज नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको गजेन्दरनारायण सिंह अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जित झाले जानकारी दिए । यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ५६४ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार