कर्मचारी सरुवा निवेदन अनलाइनबाट

कर्मचारी सरुवा निवेदन अनलाइनबाट

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाट प्राप्त निवेदनहरूको आधारमा मात्र कर्मचारीको सरुवा गरिने जनाएको छ ।

मन्त्रालयबाट सरुवा माग गर्ने कर्मचारीहरूले अनलाइन निवेदनको साथमा आवश्यक कागजात र परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य पठाउनु पर्ने मन्त्रालयकाे स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नेरेन्द्र प्रसाद न्यौपानेले जानकारी दिएका छन । हेर्नुहोस् सूचना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार