मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँ घट्यो

मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्य लगातर घटिरहेको छ। आइतबारबाट घटन थालेको सुन लगातार ३ दिन घटेको हो। ३ दिनमै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटको छ।

आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय र मंगलबार ८ सय रुपैयाँले घटेको हो।

सनुको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ। यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार