तनहुँको भानु नगरपालिकामा २० जनामा कोरोना पुष्टि

तनहुँको भानु नगरपालिकामा २० जनामा कोरोना पुष्टि

काठमाडौँ । तनहुँ जिल्लाको भानु नगरपालिकाको एउटै वडामा २० जनालाइ कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ का २० जनामा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगाशालामा गरिएको परिक्षणमा भानु नगरपालिकाको एउटै वडका १४ पुरुष र ६ महिलालाइ कोरोना देखिएको हो ।
यता सिङ्गो गाउँमा नै कोरोना देखिएपछि नगरपालिका र आसपास क्षेत्रमा त्रास फैलिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार