काभ्रेका कोरोनाबाट मृत्यु भएका परिवारका ९ जनालाई कोरोना

Corona-Ad-Raptisonari

काभ्रेका कोरोनाबाट मृत्यु भएका परिवारका ९ जनालाई कोरोना

काठमाडौँ । धुलिखेल अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु एक भएका बृद्धको परिवारका ७ जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले जानकारी दिएका छन । संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन् ।

उनी एक हप्ता अगाडि ज्वरो र खोकी लागपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। त्यसको दुई दिन पछि उनमा स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार