काभ्रेका कोरोनाबाट मृत्यु भएका परिवारका ९ जनालाई कोरोना

काभ्रेका कोरोनाबाट मृत्यु भएका परिवारका ९ जनालाई कोरोना

काठमाडौँ । धुलिखेल अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु एक भएका बृद्धको परिवारका ७ जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले जानकारी दिएका छन । संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन् ।

उनी एक हप्ता अगाडि ज्वरो र खोकी लागपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। त्यसको दुई दिन पछि उनमा स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार