आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सयले घटेर ९८ हजार ८ सयमा कायम छ। बुधबार सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो। सरकारले बुधबारदेखि निषोधाज्ञा जारी गरेको पहिले दिन नै सुनको मूल्यमा गिरावट आएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार