नारायणगढ-मुग्लिङ सडक दुईतर्फी खुल्यो

नारायणगढ-मुग्लिङ सडक दुईतर्फी खुल्यो

फाईल फोटो

काठमाण्डौ । सुख्खा पहिरो खसेपछि ठप्प भएको नारायणगढ-मुग्लिङ सडकखण्ड खुलेको छ । अहिले पूरै पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिएका छन ।

चितवनको इच्छाकामना गाउँपालिका ५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर दुईतर्फी रुपमा सडक खुलाइएको हाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार