भदौ १५ सम्म काठमाडौ उपत्यकाका सबै स्थानीय तहमा सेवा बन्द

भदौ १५ सम्म काठमाडौ उपत्यकाका सबै स्थानीय तहमा सेवा बन्द

फाईल फोटो

काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक कोरोना संक्रमितहरुको संख्या बढेपछि उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले लकडाउन खुला गरेपछि उपत्यकामा कोरोनाको महामारी फैलिँदै गएपछि भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार