काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा आज थप ४८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३२ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार