वीपी कोइराला युवा नेतृत्व विकास मञ्चको अध्यक्षमा डाँगी

वीपी कोइराला युवा नेतृत्व विकास मञ्चको अध्यक्षमा डाँगी

मुसिकोट । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रुकुम पश्चिमको अध्यक्षमा विद्यार्थी नेता तिलक डाँगी लाई मनाेनित गरिएको छ । जननायक वीपी कोइरालाको समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको वीपि कोइराला युवा नेतृत्व विकास मञ्च रुकुम पश्चिमकाे अध्यक्षमा डाँगीलाइ जिम्मेवारी  दिईएको हो ।

यस्तै नवविर्वाचित अध्यक्ष डाँगीले अबका दिनहरुमा सबैकाे सहयोगमा मञ्चले आफुलाई दिएको जिम्मेवारीको पूर्ण रुपमा पालन गरि संस्थालाई अगाडि बढाउन लागी पर्ने बताएका छत । वीपी कोइरालाको विचारलाई सम्प्रेशण गर्नका निम्ती हाल सम्म करिब देशका ७० जिल्लामा मञ्चको विस्तार गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार