आइतबार सुनको मूल्य घट्यो

आइतबार सुनको मूल्य घट्यो

काठमाडौँ । कार्तिकको पहिलो साता आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार