पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ

पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवंम पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्वार्ताका क्रममा कन्ट्याक्ट् ट्रेसिङमा परेर आइतबार गरिएको परिक्षणबाट कोरोना रिपोर्ट पोजेटिभ आएको पत्रकार धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका पत्रकार धमलाले बिभिन्न ब्यक्तीहरुको अन्र्तवार्ता लिने क्रममा कन्ट्राक ट्रेसिङमा परेका थिए । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।  कोरोना संक्रमित भएसँगै  पत्रकार धमला होम आईसोलेसनमा बसेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार