उजेली न्यूज

भोजपुरको आमचोक गाउँपालिकामा लकडाउन अवधिभर प्रवेश निषेध

access_time १९ चैत्र २०७६, 6:49 am

भोजपुर। कोभिड-१९ को जोखिम नियन्त्रणका लागि आमचोक गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिहरूलाई गाउँपालिका प्रवेशमा रोक लगाएको छ। लकडाउन अवधिभर गाउँपालिका छिर्ने मुख्य नाकाहरूमा पहरा दिएर आवतजावत बन्द गरिएको गाउँपालिका प्रमुख अशोक राईले जानकारी दिए। गाउँपालिकास्तरीय समन्वय…

रिपोर्टर्स क्लब नेपालको २२औं वार्षिकोत्सव : ऋषि धमलाले जारी गरे…

access_time १७ चैत्र २०७६, 12:41 pm

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने घोषणा गरेको छ । आज चैत्र १७ गते क्लबको २२औं वार्षिकोत्सव हो । तर, क्लबका सभापति ऋषि धमलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको…

धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

access_time १७ चैत्र २०७६, 11:27 am

धरान, १७ चैत (रासस) धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा…

कोरोना भाइरस नियन्त्रणको उपाय विदेशबाट फर्किनेको घरमा रातो संकेत

access_time १६ चैत्र २०७६, 6:29 am

चैत्र १६ झापा मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत  लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो । नगरका मेयर विमल आचार्यले…

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ: मुख्यमन्त्री राई

access_time १८ असोज २०७५, 7:43 am

विराटनगर, १८ असोज (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी…

गोर्खाल्याण्डका विस्थापित खोज्दै भारतीय सुरक्षाकर्मी नेपालमा : स्थानीयको प्रतिकारपछि फिर्ता

access_time १७ असोज २०७५, 6:30 pm

गोर्खाल्याण्ड आन्दोलन । फाइल तस्बिर इलाम : गोर्खाल्याण्ड आन्दोलनका क्रममा विभिन्न झुटा मुद्दा लगाएपछि भारत छोडेर सिमावर्ती क्षेत्रमा बसेका नेपाली भाषी भारतीयलाई खोज्ने नाममा नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले फिर्ता पठाएका छन् । बुधबार बिना…

विशेष सुरक्षा रणनीति अपनाइने

access_time १७ असोज २०७५, 6:53 am

विराटनगर,  जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित समुदायसँग चिया…

प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी

access_time १६ असोज २०७५, 5:14 pm

नेपालीको महान चाड वडादशैँमा सर्वसाधारणलाई सुरक्षाको अनुभूति प्रदान गर्न प्रदेश नं १ मा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले आज अपराह्न यहाँ प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित गोष्ठीमा…