उजेली न्यूज

दाङमा रिपोटर्स क्लबको प्रदेश भेला हुने

access_time १४ पुष २०७६, 12:24 pm

शरद रेग्मी तुलसिपुर पौष १३ नेपाल भ्रमण बर्षको सुरुवात सगै रिपोटर्स क्लब नेपालको प्रदेश भेला दाङमा आयोजना गर्ने तयारि गरिएको छ । रिपोटर्स क्लब नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सोमबार बसेको…

गुल्मीमा कांग्रेस भ्रष्टारचार बिरुद्ध सक्रिय बन्ने

access_time १४ पुष २०७६, 4:43 am

गुल्मी १४ पुस नेपाली कांग्रेस गुल्मीमा भ्रष्टाचार बिरुद्ध सशक्त बन्ने भएको छ । आइतबार जिल्ला कार्यसमितिको २९ औँ बैठकका निर्णय सार्वजनिक गर्दै स्थानीय तहमा भएको अनियमिता र भ्रष्टाचारका बिषयमा कार्यकर्तालाई सचेत र थप क्रियाशिल बनाउने…

भूमे गाउँपालिकाका स्थानीय जुटे सरसफाई अभियानमा

access_time १३ पुष २०७६, 11:21 am

संगम देबकोटा ,रुकुम पूर्व १३ पुस रुकुम पूर्व भूमे गाउँपालिकाको विभिन्न वडाहरुमा सरसफाइले गति लिन थालेको छ । स्वास्थ्य नै धन हो भन्ने हेतुले भूमे गाउँपालिकाको १ ,२, ३, ६ र ७ वडाहरुमा सरसफाइलाई अभियान…

गाउँगाउँमा इन्टरनेट विस्तार, जीवनशैली फेरिँदै

access_time ८ असोज २०७६, 7:27 am

गाउँमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको छ । इन्टरनेटको पहुँच विस्तारले प्रयोगकर्ता बढेका छन् भने ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीसमेत बदलिएको छ । मोबाइल फोन, इमेल, इन्टरनेटजस्ता नयाँ–नयाँ प्रविधि र तिनमा आधारित वर्तमान मानिसको जीवनशैली फेरिएको छ । वस्तु सामुदायिक…

बाढीपीडित रकम हिनामिना: तत्कालिन सचिव पाँच लाख फिर्ता गर्न आए

access_time २ असोज २०७६, 7:17 pm

अशोज २, । नेपालगञ्ज-बाढीपीडितलाई राहत बाँड्न आएको रकम ‘चलाएका’ तत्कालिन गाविस सचिव पैसा फिर्ता गर्न आएका छन्।तत्कालिन वनकट्टी गाविसका सचिव नन्दकिशोर मिश्र आफूसँग रहेको बाढीपीडितको रकम फिर्ता गर्न आएका हुन्। २०७१ सालका बाढीमा पीडित भएका…

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

access_time २२ असोज २०७५, 2:49 am

काठमाडौँ, २२ असोज : ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस…

सभामुख महराको पहलमा तुलसीपुरमा बन्ने भयो अस्थायी इन्धनडिपो

access_time १८ असोज २०७५, 10:03 am

घोराही । तुलसीपुरको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धनडिपो बन्ने निश्चित भएको छ । सभामुख कृष्णबहादुर महराको पहलमा इन्धनडिपो बन्न थालेको हो । अहिले भारतबाट अस्थायी प्रकृतिको इन्धनडिपोका लागि सामान आइसकेको छ । भारतबाट भञ्सार क्रस गर्ने…

दाङको टरिगाउँमा फेरि परीक्षण उडान, बस्ला नियमित जहाज ?

access_time १७ असोज २०७५, 6:34 pm

दाङ टरिगाउँ एयरपोर्टमा परीक्षण उडान गरेको निगमको जहाज । तस्बिर : गोपाल शर्मा तुलसीपुर : दाङको टरिगाउँ विमानस्थलमा पुनः हवाइसेवा सञ्चालन गर्ने तयारी गरिएको छ । नियमित उडानको तयारीका लागि  मंगलवार परिक्षण उडान भएको छ । नेपाल…