जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गते साधारण शेयर (आइपीओ) निस्कासन गर्ने भएको छ।
प्रति शेयर एक सयका दरले ५ लाख २२ हजार कित्ता शेयर मध्ये पाँच शुन्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र पाँच प्रतिशत कित्ता शेयर अर्थात् २६ हजार १ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।