नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी जिल्ला बागलुङ नगरपालिका वडा नं। ४ कुंडुलेकी १९ वर्षीया युवती उपचारपछि निको शुक्रबार धवलागिरी अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
उहाँ बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आउनु भएको थियो । डिस्चार्ज भएकी बाग्लुङकी किशोरीले पनि आत्मबलकै कारण आफूले कोरोनालाई जितेको भन्दै गाउँमा गएर सचेतना फैलाउने बताउनुभयो ।
फोटोहरु : जिल्ला प्रहरी कार्यालय बाग्लुङको सामाजिक सञ्जालबाट ।