भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । केही बेर अघि कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार