खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन हुनुभएको छ ।

केन्द्रको बुधबार सम्पन्न १६औं साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएका दीक्षित केन्द्रका संस्थापक हुनुहुन्छ ।

साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बू र महासचिवमा रामेश्वर बोहरा चयन हुुनुुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरूमा कृष्ण ज्ञवाली, विद्या राई र नवीन झा चयन हुनुभएको छ । दुई सदस्य कार्यसमितिले मनोनीत गर्नेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार